कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

धनगढी: कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

कैलालीको टीकापुरमा लागूऔषधसहित बर्दगोरिया गाउँपालिका २ बौनिया जगतपुरका २५ वर्षीय रबिन्द्र टमट्टा पक्राउ परेका छन्।टिकापुर नगरपालिका ९ स्थित सत्ती भन्सार प्रहरी चेक पोष्टबाट ४ ग्राम १७० मिलिग्राम लागूऔषधसहित टमट्टा बुधवार साँझ पक्राउ परेका हुन्।

dashain shuvakamana
Discovery School

प्रहरी चौकी कालाकुण्डाबाट खटिईएको टोलीले चेकजाँच गर्दा टमट्टाको साथमा लागूऔषध फेला परेकाले पक्राउ गरेको बताएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार