सेती नदीमा बगेर एक बालक बेपत्ता

डोटी: सेती नदीमा बगेर साढे २ वर्षका बालक बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार डोटीको शिखर नगरपालिका– ११ सिमारका प्रकाश नेपालीका छोरा रेन्जर नेपाली बगेर बेपत्ता भएका हुन् ।

Seti Hospital

लुगा धुन फुपूसँगै नदीमा गएका रेन्जर बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए । बेपत्ता बालकको खोजी भइरहेको प्रहरी निरीक्षक चन्दले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार