धनगढीमा १० हजार मूल्य बराबरका भन्सार छलीका सामान बरामद

धनगढीः धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ भन्सार नजिकबाट भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी १० हजार मूल्य बराबरको साडी, धोती, लेडिज सुट, पास्ता लगायतका सामानहरु बिहीवार साँझ प्रहरी गस्ती टोलीले बरामद गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार