अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

काठमाडौँ: नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा, युरोपियन युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ५२ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ १७ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ४५ पैसा र बिक्रीमा ८४ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४२ पैसा, सिङ्गापुरे डलर एकको खरिदमूल्य ९७ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ ७६ पैसा, जापानिज येन १० को खरिददर ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३३ पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पर्नेछ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार