कञ्चनपुरमा सर्पले टोकेर एक जना घाइते

कञ्चनपुरः कञ्चनपुरमा सर्पले टोकेर एक जना घाइते भएका छन्।

जिल्लाको बेदकोट नगरपालिका–७ झजपुराका ३६ वर्षीय राजकुमार चौधरीलाई सर्पले टोक्दा घाईते भएको प्रदेश आपतकालीन कार्य संचालन केन्द्र धनगढीले जनाएको छ।

Seti Hospital

घाइते चौधरीको महाकाली प्रादेशीक अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार