कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

धनगढी: कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका ३ भन्सार नजिकबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका अन्दाजी रु, १०,०००।– बराबरको कोट कभर,बिडी, गुट्खा, पास्ता लगायतका सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी सोमवार राती नियन्त्रणमा लिएको जनाएको छ ।

Dengue

यस्तै उता कंचनपुरको विभिन्न स्थानहरुबाट अन्दाजी रु, ५६,१००। ( बराबरको साडी,प्लाजु, डिउ, अण्डा, बच्चाहरुका खेलौना लगायतका सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी सोमवार नियन्त्रणमा लिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार