सुदूरपश्चिममा विभिन्न अपराधमा संलग्न १२५ फरार प्रतिवादी पक्राउ

धनगढी: सुदूरपश्चिम प्रदेशमा विभिन्न अपराधमा संलग्न १ सय २५ जना फरार प्रतिवादी पक्राउ गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार ४ महिनाको अवधिमा एक सय २५ फरार प्रतिवादीलाई पक्राउ गरिएको हो।

Seti Hospital

विभिन्न अपराधमा संलग्न तथा अदालतबाट दोषी ठहर भएका उनीहरुलाई प्रहरीले पक्राउ गरी जेलभित्र राखिएको छ। नेपाल प्रहरीका डिआइजी भरत बोहराले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ४ महिनामा सो संख्यामा लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न फरार प्रतिवादी पक्राउ परेको बताए।

यस्तै अवधिसम्म लागुऔषध सेवन,ओसारपसार तथा कारोबारमा संलग्न तीन सय ६५ जना विरुद्ध मुद्दा चलाएको छ। लागुऔषध सम्बन्धि दुई सय १६ जना विरुद्ध मुद्दा मुद्दा चलाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार