गोदावरी नदीमा एक्कासी बाढी आयो, घर-टहरा सबै बगाएर गयो…

भक्तराज जोशी

धनगढी । कैलालीको गोदावरी नदीमा आएको बाढी बस्तीमा पसेको छ । सोमबार राती अचानक आएको बाढी बस्तीमा पसेपछि नदी किनारका नागरिकहरु बिचल्लीमा परेका छन् ।

भारी वर्षाका कारण आएको बाढीले नदी किनारमा रहेको घर, टहरा र गोठहरु बगाएको छ । बाढीले घर टहरानै बगाएपछि अहिले गोदावरी नदी किनारका नागरिकहरु सुरक्षित स्थानको खोजीका हिँडेका छन् ।

Dengue

सोमबार गोदावरी नदीमा लामो समयपछि यति ठूलो बाढी आएको हो । हाल स्थानीय युवाहरुको सहयोगमा नदी किनारमा रहेका नागरिकहरुलाई सुरक्षित स्थानमा लैजाने काम भईरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार