कञ्चनपुरमा स्कारपियो ठक्करबाट मोटरसाइकल चालक घाइते

धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ कलुवापुरमा स्कारपियो र मोटरसाइकल ठोकिएका छन् ।

आइतवार बिहान बा १२ च ३६३२ नम्बरको स्कोरपियोले से २ प ७१६२ नम्बरको मोटरसाइकललाई ठक्करबाट मोटरसाइकल चालक बेलौरी–५ शोभातालका रामप्रसाद चौधरी घाइते भएको प्रहरीले बताएको छ ।

Dengue

उनको धनगढीस्थित निर्सग अस्पतालमा उपचार भइरहेको छ । स्कोरपियोका चालक भने फरार रहेका छन् । गाडी अहिले बेलौरी प्रहरीको नियन्त्रणमा रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार