पेट्रोल र डिजलको मूल्य बढ्दा ग्यासको मूल्य घट्यो

अत्तरिया: नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ ।

नेपाल आयल निगमले पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरको हो ।

Dengue

मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य १७३ रुपैयाँ र डिजेल र मट्टितेल १५३ पुगेको छ भने हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिण्डर १३० रुपियाँले घटाएर १६६० पुगेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार