‘फ्रि टिकट’मा स्वदेश फर्किनेलाई रास्वपाले जागिर दिने

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले १०० भन्दा बढी नेपालीका लागि रोजगारीको अवसर खुलाएको जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत रविले फ्रि टिकटमा स्वदेश फर्किन चाहने नेपालीहरुलाई रोजगारीको अवसर सृजना गर्ने बताएका हुन् ।

चुनावमा आफुले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेकालागि १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौं, त्यो पनि बिना ढेउवा के, रविले लेखेका छन्, अहिलेका लागि यी रोजगारी खोजीएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौं ।

त्यस्तै उनले उपनिर्वाचनमा विजय हासिल गरेको १०० दिन पुगेको अवसरमा १०० दिनमा सम्पन्न भएका कामका बारेमा साउन १७ गते (बुधबार) जानकारी दिनेसमेत बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार