सुनको ब्रासलेटसहित बैतडीका एक युवक पक्राउ

बैतडीः सुनको ब्रासलेटसहित बैतडीका एक युवक पक्राउ परेका छन्।

बैतडीको पाटन नगरपालिका–६ का ३४ वर्षीय दीपक भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट सुनको ब्रासलेटसहित पक्राउ परेका हुन्।

Galaxy

उनी कतार एयरवेयजको उडानद्वारा काठमाडौँ आएका थिए। भण्डारीको साथबाट ८१ ग्राम तौल बराबरको ब्रासलेट बरामद गरिएको छ। प्रहरीले भण्डारीले लुकाई छिपाई गरेर ब्रासलेट ल्याएकोले पक्राउ गरिएको जनाएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार