फिफा महिला विश्वकप फुटबलमा आज चारवटा खेल हुँदै

काठमाडौँ: फिफा महिला विश्वकप फुटबलमा आज चारवटा खेल हुँदै छन् । आज समूह ‘डी’ र ‘ई’ का समूह चरणका खेल हुन लागेका हुन् ।

समूह ‘ई’ का खेल नेपाली समयअनुसार पौने १ बजे सुरु हुनेछन् । यो समूहमा पोर्चुगल र अमेरिका तथा भियतनाम र नेदरल्याण्ड्स आपसमा भिड्ने छन् ।

Dengue

आजै समूह ‘डी’ का खेल पौने ४ बजे सुरु हुनेछन् । चीन र इंग्ल्याण्ड तथा हाइटी र डेनमार्क भिड्ने छन् । महिला विश्वकप आगामी २० अगस्टसम्म अस्ट्रेलिया र न्यूजिल्याण्डमा चल्नेछ ।

विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार