लागुऔषधसहित कैलालीमा दुई जना पक्राउ

धनगढीः कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको टीकापुर नगरपालिका–२ राजिपुरका ३२ वर्षीय सियाराम चौधरी र २१ वर्षीय सुरेश चौधरीलाई सोमवार ९० मिलिग्राम लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार