नालामा डुबेर कैलालीमा एक महिलाको मृत्यु

धनगढीः कैलालीमा नालामा डुबेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको गौरीगंगा नगरपालिका–९ मसुरियाकि ७१ वर्षीया काली देवी डगौरा थारु रहेकी छिन् ।

उनको सोही ठाउँस्थित सडक छेउमा पानी जमेको नालामा डुबेर बुधबार बिहान मृत्यु भएको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार