कैलालीकी एक किशोरी भारतको मुम्बईमा बेपत्ता

धनगढी। कैलालीकी एक किशोरी भारतको मुम्बईमा बेपत्ता भएकी छिन्।

कैलालीको लम्कीचुहा नगरपालिकाको व्यवस्थित नगरकी १६ वर्षीया मेनुका खनाल भारतको मुम्बईबाट बेपत्ता भएकी हुन्।

Seti Hospital

उनी भारतको मुम्बईस्थित कान्दिवली पटेल नगरबाट असार ३० गते साँझदेखि बेपत्ता भएको परिवारले जनाएको छ। उनलाई फेला पार्नेले नजिकैको प्रहरी चौकी तथा मोबाइल नम्बर ९१९९३०३६०८७६ र ९१९१६७१७७८१३ मा सम्पर्क गर्न परिवारजनले अनुरोध गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार