कैलाली बहुमुखी क्याम्पसको प्रमुखमा भट्ट नियुक्त

धनगढी। कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा प्राध्यापक तोयराज भट्ट नियुक्त भएका छन्।

क्याम्पस सञ्चालक समितिको शनिवार बसेको बैठकले भट्टलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार