डडेल्धुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ

डडेल्धुराः डडेल्धुरामा बन्दुकसहित एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर ६ भण्डारी गाउँका ४२ वर्षीय वीरसिंह भण्डारी रहेका छन् । शनिवार बिहान उनलाई एकनाले भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।

Galaxy

भण्डारीसँग ईजाजतपत्र नभएको उक्त बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार