दिनेश फाउन्डेसनले वडा कार्यालयलाई दियो ३२ हजारको फ्रिज

धनगढी । दिनेश फाउन्डेसनले वडा कार्यालयलाई फ्रीज सहयोग गरेको छ । शुक्रबार फाउन्डेसनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयलाई फ्रीज सहयोग गरेको हो ।

गर्मीयाममा कार्यालयका कर्मचारीलाई सहज होस् भनी फ्रिज सहयोग गरेको दिनेश फाउन्डेसनका अध्यक्ष व्यवसायी श्याम हमालले बताएका छन् । उनले १९० लिटर क्षमताको फ्रीज वडा कार्यालयमै पुगेर अध्यक्ष बुद्धिबहादुर खड्कालाई हस्तान्तरण गरेका हुन् ।

Dengue

३२ हजार मूल्य बराबरको फ्रीज सहयोग वडा कार्यालयलाई सहयोग गर्दै व्यवसायी हमालले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार