कैलालीको टीकापुरमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

धनगढी। कैलालीको टीकापुरमा भारी वर्षा भईरहेकाले सर्तकता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम पुर्वअनुमान महाशाखा, वर्षामापन केन्द्रका अनुसार अहिले टीकापुरमा भारी वर्षा भईरहेको हो। भारी वर्षा भईरहेकाले नदी तटीय क्षेत्रका मानिसलाई सर्तकता अपनाउन अनुरोध गरिएको छ । सामान्यतया ६ घण्टामा १२० मिलिमिटरभन्दा बढी वर्षा भए भारी वर्षा मानिन्छ ।

Dengue

टीकापुरमा सो भन्दा वढी वर्षा भईरहेको उल्लेख छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार