श्री एयरलाइन्सका आजका सम्पूर्ण उडान स्थगित

धनगढीः श्री एयरलाइन्सले आजका सम्पूर्ण उडान स्थगित गरेको छ।

शनिवार साढे तीन बजे काडमाण्डौंबाट धनगढीका लागि उठेको श्री एयरको विमानमा समस्या आएपछि आइतवारका सम्पूर्ण उडान स्थगित गरिएको हो।

Galaxy

एयरलाइन्सले प्रेस नोट सार्वजनिक गर्दै आइतवारका सम्पूर्ण उडान स्थगित गरिएको बताएको छ। आइतवार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको बताइएको छ। सोमवारदेखि भने सबै उडान नियमित हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार