कैलालीको मोहन्यालका जनप्रतिनिधिमाथि कुटपिट गर्ने ४ जना पक्राउ

धनगढी। कैलालीको मोहन्यालका जनप्रतिनिधिमाथि कुटपिट गर्ने ४ जना पक्राउ परेका छन्।

गाउँपालिकाको कार्यालय सार्ने विषयमा १२औँ गाउँसभामा विवाद हुँदा स्थानीयले जनप्रतिनिधिमाथि कुटपिट गरेका थिए।

Dengue

स्थानीयको आक्रमणबाट अध्यक्ष देवीदत्त उपाध्यायको हातमा चोट लागेको र उपाध्यक्ष कमल साउदसहित वडा नम्बर ७ का अध्यक्ष नवराज कठायतलगायत घाइते भएका थिए। कुटपिट गर्ने ४ जनालाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार