धनगढीमा ब्रोइलर कुखुरा र भन्सार छलीका सामान बरामद

धनगढी। धनगढीमा प्रहरीले ब्रोइलर कुखुरासहित भन्सार छलीका सामान फेला पारेको छ।

धनगढी उपमहानगरपालिका–३ मिलनचोकमा भन्सार छलीका ब्रोइलर कुखुरासहित काइयो, कपुर लगायका सामान प्रहरीले फेला पारेको हो।

Galaxy

अन्दाजी १० हजार मूल्य बराबरका ब्रोइलर कुखुरासहितका सामान बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार