खोलाले बगाउँदा बाजुरामा एक महिलाको मृत्यु

बाजुराः बाजुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।

खप्तड छेडेदह गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने बार्जुगाड खोलाले बगाउँदा सोही गाउँपालिका–४ ग्वानीकी संगिता बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए।

उनका अनुसार बोगटी मार्तडीबाट घर फर्किने बेला खोला तर्ने क्रममा बगाएर २० मिटर तल मृत अवस्थामा फेला परेकी हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार