डडेल्धुरामा विस्फोटक पदार्थ फेला

डडेल्धुराः डडेल्धुरामा आज विहान विस्फोटक पदार्थ फेला परेको छ।

जिल्लाको आलीताल गाउँपालिका–१ रतनटुडाको चित्रकुट सामुदायिक वनभित्र विस्फोटक पदार्थ फेला परेको हो।

स्थानीय ४५ वर्षीय भक्तबहादुर बोहराले बाख्रा चराउने क्रममा ८१ मोटरको सेल ९विस्फोटक पदार्थ० एक थान फेला पारेको खबर प्रहरीलाई गरेका थिए।

प्रहरी चौकी गाङखेत डडेल्धुराबाट प्रहरी टोली सो स्थानमा पुगेर छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार