मदिराले मातेका विष्णुले हिँड्दै गरेको व्यक्तिलाई कुटेपछि…

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा कुटाकुट भएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका १३ राजपुरमा मदिरामा लट्ठ भएका बिष्णु रेग्मीले बाटोमा हिँड्दै गरेका चेतराज अवस्थीमाथि हातपात गरेपछि कुटाकुट भएको हो ।

Dengue

स्थानीयका अनुसार रेग्मीलाई एक्कासी अवस्थीमाथि हातपात गरेका हुन् । मदिराले मातेका रेग्मीलाई हाल प्रहरीले नियन्त्रणमा लिएको छ । रेग्मी मोबाइल व्यवसायी हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार