कञ्चनपुरमा महिला प्रहरीमाथि यौन दुर्व्यवहार गर्ने एसएसपी पाल निलम्बित

कञ्चनपुर: महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको घटनामा नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल निलम्बित भएका छन् ।

पाललाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बिहिबार निलम्बनको लागि सिफारिसमा गरेको थियो ।

Dengue

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार उनलाई निलम्ब गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् । नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरमा प्रमुखका रुपमा कार्यरत रहँदा उनले गत १९ जेठमा महिला सहायक हवल्दारलाई आफ्नो निवासमा बोलाएर दुव्र्यवहार गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार