बैतडीमा सडेको अवस्थामा शव फेला

बैतडीः बैतडीमा शव फेला परेको छ। जिल्लाको शिबनाथ गाउँपालिका–२ खैरेनिमा महाकाली नदीको किनारमा नामथर नखुलेको शव फेला परेको हो।

अन्दाजी ३५-४० वर्षीय कालो पाईन्ट, निलोकालो कलरको कलरवाला टिसर्ट लगाएको सडेको अवस्थामा पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार