डडेल्धुरामा जीप दुर्घटना,९ जना घाइते

डडेल्धुराः डडेल्धुरामा जीप दुर्घटना भएको छ।

आज (शुक्रवार) ९ बजे जिल्लाको नवदुर्गा गाउँपालिका–१ कोटेलीमा से१ज ३२९ नम्बरको जीप दुर्घटना भएको हो। जीप निम्तोलादेखि डडेल्धुरा सदरमुकाम आइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर भट्टले जानकारी दिए।

Dengue

दुर्घटनामा परि ९ जना घाइते भएको उनले बताए। घाइतेहरुको उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको डिएसपी भट्टले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार