कैलाली बहुमुखी क्याम्पसमा गर्मी बिदा

धनगढीः धनगढीको कैलाली बहुमुखी क्याम्पसले गर्मी बिदा दिएको छ।

क्याम्पसले एक सूचना सार्वजनिक गर्दै आइतवारदेखि असार १८ गतेसम्म गर्मी बिदा दिएको हो।

गर्मी बिदाको समयमा क्याम्पसको प्रशासन भने खुल्ला हुने छ। बिहान १० देखि ५ बजेसम्म प्रशासन खुल्ला हुने सूचनामा उल्लेख गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार