भिरबाट लडेर बैतडीमा एक पुरुषको मृत्यु

धनगढीः बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको मेलौली गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षिय जयबहादुर चन्दको भिरबाट लडेर मृत्यु भएको हो।

उनको सोही ठाउँको भिटा भिरबाट लडेर मृत्यु भएको हो। अस्थायी प्रहरी पोष्ट सेलेनाकफ टोली घटनास्थल पुगेको छ। घटनाको थप अनुसन्धान जारी रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार