कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्ष २०८० ८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । आखिर प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमम के के छन् ? यस्तो छ प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको पूर्णपाठः

प्रतिक्रिया दनुहोस्