सुदूरका ४ जिल्लामा बहुउद्देश्यीय रंगशाला निर्माण हुने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली, कञ्चनपुर, अछाम र बैतडीमा बहुउद्देश्यीय रगंशाला निमार्ण हुने भएको छ ।

बुधवार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार