खप्तडमा आध्यात्मिक सम्मेलन सुरु, प्रधानमन्त्रीले उद्घाटन गर्ने

धनगढी: सुदूरपश्चिम प्रदेशको चर्चित धार्मिक, आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा तीनदिने आध्यात्मिक सम्मेलन आजबाट सुरु हुँदैछ।

सो सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार बिहान खप्तड आउने कार्यक्रम रहेको छ। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्वप्रधानमन्त्रीहरु संगै बाबा रामदेव र पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णालगायतको उपस्थिति हुने बताइएको छ।

Seti Hospital

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा हुने यस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रको समग्र विकास र भावी योजना तथा रणनीतिका बारेमा विशेष सम्बोधन गर्नु हुने जानकारी आयोजकले दिएको हो। त्यस अवसरमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाक्रीहरू वा हुडक्यौली गौरा, देउडा पुतला नाचलगायतका प्रस्तुत गरिने जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार