डोटीमा शंकास्पद वस्तु फेला

डोटी: डोटीमा शंकास्पद वस्तु फेला परेको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय डोटीको मुल गेट निर्माण कार्य भईरहेको अवस्थामा भित्ता साईडको माटो खन्ने क्रममा शंकास्पद वस्तु फेला परेको हो।

पुरानो खिया लागेको शंकास्पद वस्तु तार सहितको (प्रेसर कुकर) आज फेला परेको प्रहरीले जनाएको छ। सो स्थानलाई प्रहरीले सुरक्षित राखेर आवश्यक जाँचबुझका लागि नेपाली सेनाको प्राविधिक टोलीसँग जिल्ला प्रहरी कार्यालय डोटीले समन्वय गरिरहेको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार