करेन्ट लागेर दार्चुलामा एक जनाको मृत्यु

दार्चुलाः दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मंगलबार जिल्लाको अपिहिमाल गाउँपालिका–३ मर्खोलाका ३२ वर्षीय दमनसिंह कार्कीको करेन्ट लागेर मृत्यु भएको हो।

स्थानिय घट्टेखोला लघु जलविद्युत आयोजनाको बिद्युत लाईन घर नजिकै रहेको बिजुलीको पोलबाट आफ्नो घरमा जडान गर्ने क्रममा करेन्ट लागि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार