धनगढीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढीः धनगढीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आज (मंगलबार) धनगढी उपमहानगरपालिका १६ पथरीमा धनगढी–१ पशुपती टोलका ३६ वर्षीय अमृत सेवाको मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाईते भएका सेवाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

dashain shuvakamana
Discovery School

कैलाली गाँउका ३५ वर्षीय रामगुलाव रानाले चलाएको से१त ५६९८ नम्बरको ट्याक्टरले साईकलयात्रीलाई ठक्कर दिएको थियो। ट्याक्टर, ट्याक्टर चालक र साईकल प्रहरीले नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार