धनगढीबाट एक जना फरार प्रतिवादी पक्राउ

अत्तरिया – धनगढीबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । चेक अनादर लेनदेन मुद्दामा फरार रहेका धनगढी उपमहानगरपालिका–७ बेलीका ३६ वर्षीय मेलाराम रानालाई सोमवार पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनलाई धनगढी–२ सन्तोषी टोलबाटपक्राउ गरेको  हो ।

Dengue

कैलाली जिल्ला अदालतले २०७८-०४-१० गते रानालाई ५ सय जरीवाना सजाय सुनाएको थियो । आवश्यक कारवाहीका लागि उनलाई कैलाली जिल्ला अदालतमा पठाएको प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार