करेन्ट लागेर अछाममा एक जनाको मृत्यु

अछामः अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–४ सेलगाँउका २५ वर्षीय सर्जने साउँदको करेन्ट लागेर मृत्यु भएको हो।

उनको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। हात्तीकोटदेखि सेलगाउँतर्फ बिजुलीको लाइन बिस्तार गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार