अत्तरियामा हावाहुरीले पोल भाचेपछि विद्युत् अवरुद्ध

कैलाली । कैलालीमा अकस्मात चलेको हावाहुरीले बिजुलीको पोल भाँचेपछि विद्युत्त अवरुद्ध भएको छ ।

शनिबार साँझ जिल्लाको गोदावरी नगरपालिकाको अत्तरिया क्षेत्रमा बिजुलीको पोल भाँच्चिएपछि विद्युत् अवरुद्ध भएको हो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार