दार्चुलाको महाकाली नदीको एक पुरुषको शव फेला

दार्चुला। दार्चुलामा नदीको ढुङ्गामा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

दार्चुला प्रहरीले शनिवार बिहान महाकाली नगरपालिका वडा नम्बर–५ स्थित महाकाली नदीको ढुङ्गामा अड्किएको अवस्थामा पुरुष शव फेला परेको जनाएको छ।

मृतक अन्दाजी ३०र३५ वर्षीय पुरुषको शवको पहिचान हुन सकेको छैन् ।मृतकले लगाएको ट्रयाकको खल्तीमा अन्जानी टुर एण्ड ट्राभल्स ९टनकपुर, महेन्द्रनगर, बरेली, हल्द्धानी, हरीद्दार, देहरादुन, दिल्ली० लेखेको भिजिटिङ कार्ड फेला परेको छ। प्रहरी टोलीले उक्त शवलाई नदीबाट निकाली जिल्ला अस्पताल दार्चुलाको लास घरमा राखेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार