आज संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ । आज संवैधानिक परिषद्को बैठक बस्दैछ। आज साँझ ६ बजे संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकले प्रधानन्यायाधीश नियुक्तबारे छलफल हुने बताइएको छ ।

Dengue

प्रधानन्यायाधीश नियुक्त गर्न पछिल्लो समय दबाब बढ्दै गएको छ ।

संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार