प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न ओली बिहीबार दिउँसो सिंहदरबार पुगेका थिए । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको नेताहरूले बताएका छन् । भेटपछि बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति, कार्यक्रम र बजेटको विषयमा छलफल भएको बताए । ‘समसामयिक राजनीतिक विषयहरू, आगामी वर्ष नीति, कार्यक्रम र बजेटबारे छलफल भयो,’ उनले भने ।

Dengue

एमाले अध्यक्ष ओलीले पनि समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार