कञ्चनपुरमा दुर्घटना हुँदा एकजनाको मृत्यु

धनगढी: कञ्चनपुरमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो।

आइतवार कृष्णपुरको वनदेवी मन्दिर नजिकै सुदूरपश्चिम प्रदेश ०२००४प १८४६ नम्बरको मोटरसाइकल डिजेल सकिएर रोकिराखेको से १ त २८२९ नम्बरको ट्याक्टरमा मोटरसाइकल ठोक्कीदा वेदकोट नगरपालिका–१० का २८ वर्षीय तपेन्द्र बडुवालको मृत्यु भएको हो ।

Dengue

बडुवालको सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा आइतबार बेलुकी ७ बजेको समयमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार