राष्ट्रपतिको स्वास्थ्यमा सुधार

काठमाडौं । भारतको एम्स अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएको छ ।

दिल्लीस्थित नेपाली दूताबासका अनुसार स्वास्थ्यमा राम्रो सुधार भएकाले भोलिसम्ममा डिस्चार्ज हुनसक्ने सम्भावना छ । फोक्सोमा पानी जमेको पाइएपछि राष्ट्रपति पौडेल ६ वैशाखमा उपचारका लागि भारत गएका थिए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार