होटेल संघको अध्यक्षमा शाह निर्वाचित

काठमाडौँ। होटल संघ नेपाल (हान) को अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन्।

शाह १४औँ अध्यक्षका रूपमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन्। तर, आधिकारिक रुपमा घोषणा गर्न भने बाँकी छ।

Galaxy

वैशाख १५ शुक्रबार हुने संघको ४८औँ साधारणसभाबाट औपचारिक घोषणा हुनेछ।

संघमा सर्वसम्मत नेतृत्व चयन हुँदै आएको छ। निर्वाचन समितिले संघको कार्यसमितिको १८ जनाको नामावली सार्वजनिक गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार