रवि र स्वर्णिमको जीतमा हौसिएको कैलाली (फोटो फिचर)

भक्तराज जोशी

धनगढी । प्रतिनिधिसभाको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जीतसँगै देशभर खुसीयाली छाएको छ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका डा.स्वर्णिम वाग्ले र चितवन २ बाट पार्टी सभापति रवि लामिछानेले सानदार जति निकालेसँगै देश अहिले घण्टीमय बनेको छ ।

यसैबीच उपनिर्वाचमा रवि लामिछाने र डा.स्वर्णिम वाग्लेको जीतको उत्साहमा धनगढीमा पनि विजयी र्याली गरिएको छ । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धनगढीमा विजयी र्याली निकालेको हो । र्यालीका क्रममा उनीहरुले रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ बजाउँदै अत्तरिया र धनगढी बजार परिक्रमा गरेका थिए ।

Dengue

र्याली प्रश्चात उनीहरुले बारा, चितवन र तनहुँका मतदातालाई धन्वादसमेत दिएका थिए । फोटो फिचरः

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार