कञ्चनपुरको एक घरमा आगलागी

कञ्चनपुरः कञ्चनपुरको एक घरमा आगलागी भएको छ। जिल्लाको बेदकोट नगरपालिका–१ चम्फापुरमा आगलागी भएको प्रहरीले जनाएको छ।

५० वर्षीय करन बहादुर बिष्टको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार