बाबा सिंहको ‘सम्झन्छु म’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक बाबा सिंहको ‘सम्झन्छु म’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दैै उक्त गीत सार्वजनिक भएको गायक सींहले जानकारी दिएका हुन् ।

गायक सिंहको आवाज र शब्दमा रहेको उक्त गीत धिरविक्रम सिंहले कम्पोज गरेका हुन् । त्यस्तै, उक्त गीतमा बाबा सिंह र अन्जु कुँवरको अभिनय रहेको छ ।

Dengue

मंगलबार सार्वजनिक भएको ‘सम्झन्छु म’ बोलको गीतको निर्देशन, क्यामेरा र सम्पादन निल विष्ट (निका क्रिएसन)ले गरेका छन् । रकस्टार स्टुडियोका सञ्चालक जितेन्द्र रावलको अध्यक्षतामा सम्पन्न भएको गीत सार्वजनिक कार्यक्रममा डेउडा गायक नरेन्द्रराज रेग्मी प्रमुख अतिथिका रुपमा रहेका थिए । यस्तो छ गीतको भिडियोः

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार