काठमाडौं: परराष्ट्रमन्त्री एनपी साउद र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री साउदलाई भेट्न राजदूत सोङ मंगलबार सिंहदरवारस्थित मन्त्रालय पुगेका थिए।
भेटका क्रममा उनीहरूबीच नेपाल(चीन सम्बन्ध, दुबै मुलुकबाट हुने उच्चस्तरीय भ्रमणलगायतका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ।
प्रधान सेनापति प्रभुराम शर्मासमेत चीन जाने तयारीमा छन्। सम्भवतः उनी मे महिनाको अन्तिम साता चीन जानेछन्।
प्रतिक्रिया दिनुहोस्